सुदूरपश्चिम « Imagekhabar – Online News Portal of Nepal
१३ मंसिर २०७९, मंगलवार | Wed Nov 30 2022


बैतडीमा मतान्तर बढाउँदै गठबन्धन

बैतडी । बैतडीमा प्रतिनिधि सभा सदस्यमा गठबन्धनका साझा उम्मेदवार नेकपा (माओवादी केन्द्र) का नरेन्द्रबहादुर कुँवर (विजयसुन्दर) ले अग्रता बढाउँदै लग्नुभएको छ । मतगणनाको सुरूदेखि अग्रता बनाएका नेकपा (एमाले) का दामोदर भण्डारीलाई उछिन्दै कुँवरले पछिल्लो मतपरिणाममा मतान्तर बढाउँदै लग्नुभएको हो । ४४ हजार ८ सय २० मत गणना हुँदा कुँवरले २० हजार एक सय २० मत…