Logo २४ श्रावण २०८३, आइतबार | Sun Aug 9 2026


नेपाल पुलिस क्लबले जित्याे महिला गोल्डकप फुटबलको उपाधि

काठमाडाैं । कास्कीकाे पोखरामा सञ्चालन भएको पहिलो संस्करणको महिला गोल्डकप फुटबल प्रतियोगिताको उपाधि विभागीय टोली नेपाल पुलिस क्लबले जितेको छ । पोखरा रङ्गशालामा आइतबार राति सम्पन्न फाइनल खेलमा नेपाली सेनाको त्रिभुवन आर्मी क्लबलाई ‘पेनाल्टी सुटआउट’मा ५–४ गोलले पराजित गर्दै पुलिस ‘च्याम्पियन’ बन्न सफल भएको हो । उपाधि विजेता पुलिसले पाँच लाखसहित ट्रफी पुरस्कार प्राप्त गर्दा…