गण्डकी « Imagekhabar – Online News Portal of Nepal
१३ मंसिर २०७९, मंगलवार | Wed Nov 30 2022


बसाइँसराईका कारण गाउँघर रित्तिदै

म्याग्दी । म्याग्दीको रघुगंगा गाउँपालिका–४ को दर्मिजा गाउँ बसाइँसराईका कारण रित्तिदै गएको छ । मगर समुदायको बाहुल्यता भएकाे साेही गाउँ पछिल्लो समय बसाइँसराईका कारणले उजाडिदै गएको हो । १ सय भन्दा बढी घरहरु मध्ये दर्जन बढी घरका ढोकामा ताल्चा लागेको छ । घरहरु भत्किन थालेका छन् भने आँगन-पिढी र आँगनमा झाडी मौलाएको छ । खेतबारीमा…