१६ फाल्गुन २०८०, बुधबार | Wed Feb 28 2024


राष्ट्रिय सभा निर्वाचन : गण्डकीमा गठबन्धनका उम्मेदवार विजयी


416
Shares

काठमाडौं । राष्ट्रिय सभा सदस्य निर्वाचनमा गण्डकी प्रदेशमा पनि गठबन्धनकै उम्मेदवार विजयी भएका छन् ।

महिलातर्फ माओवादीकी मनरुपा शर्मा र अपांगता तथा अल्पसंख्यकतर्फ कांग्रेसका पदम परियार र खुलातर्फ कांग्रेसका किरणबाबु श्रेष्ठ विजयी भएका हुन् ।