Logo १५ असार २०८३, सोमबार | Mon Jun 29 2026


राष्ट्रियताको विषयलाई सस्तो नबनाऔं : रक्षामन्त्री उप्रेती

काठमाडौं । रक्षामन्त्री हरिप्रसाद उप्रेतीले देशमा राष्ट्रियताको विषय कमजोर देखिएको बताउनुभएको छ । मंगलबार राष्ट्रिय सभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा बोल्दै रक्षामन्त्री उप्रेतीले देशमा राष्ट्रियताको विषय कमजोर देखिएको बताउनुभएको हो । रक्षामन्त्री उप्रेतीले विभिन्न व्यक्तिहरुले बैंकको किस्ता तिर्न नसक्दा र बच्चाहरुको फि तिर्न नसक्दा समेत राष्ट्रियताप्रति प्रश्न उठाउने गरेको भन्दै राष्ट्रियतालाई…