काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपालमा वन क्षेत्र बढाउने योजना आवश्यक नरहेको बताउनुभएको छ । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै महासचिव पोखरेलले यस्तो बताउनुभएको हो । महासचिव पोखरेलले नेपालमा खेती गर्न छोडेसँगै वन क्षेत्र बढिरहेकाले वन क्षेत्र बढाउने योजना बाउन आवश्यक नरहेको बताउनु भयो । उहाँले नेपाल उर्वर भूमि रहेकाले बोटबिरुवा आफैँ…