काठमाडौं । नेपालले पाहुना टोली वेस्ट इन्डिज ‘ए’ सँगको पाँचौं तथा अन्तिम खेलमा ६ विकेटको जित निकाल्दै श्रृंखलाको सुखद् अन्त्य गरेको छ । नेपालले यसअघि नै श्रृंखला ३–१ ले गुमाइसकेको थियो । तर अन्तिम खेलमा शनिवार ब्याटिङ र बलिङ चलेपछि नेपालले पाँच खेलको श्रृंखलामा सुखद् अन्त्य गरेको हो । पहिलो खेल आफ्नो पक्षमा पारेको नेपालले…