काठमाडौं । उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र जापानका विदेशमन्त्री परराष्ट्रमन्त्री परराष्ट्रमन्त्री परराष्ट्रमन्त्री परराष्ट्रमन्त्री परराष्ट्रमन्त्री बीच भेटवार्ता भएको छ । नेपालको एक दिने सद्भावना भ्रमणका लागि आउनु भएकी जापानकी विदेशमन्त्री कामिकावाले आइतवार अपरान्ह सिंहदरबारमा पुगेर उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री श्रेष्ठसँग भेट गर्नुभएको हो । दुई पक्षीय सम्बन्धलाई अझ कसरी मजबुत बनाउँदै लैजाने भन्ने विषयमा छलफल गरिएको…