Logo १७ आश्विन २०८३, शनिबार | Sun Oct 4 2026


भारतीय विदेश सचिव मिस्री आज नेपाल आउँदै

काठमाडौँ । भारतका विदेश सचिव विक्रम मिस्री आज नेपाल भ्रमणमा आउने हुनु भएको छ । परराष्ट्र सचिव सेवा लम्सालको निमन्त्रणामा उहाँ दुई दिने भ्रमणमा नेपाल आउन लाग्नु भएको हो । सचिव लम्सालले भारत भ्रमणमा गएका बेला भारतीय सचिव मिस्रीलाई नेपाल भ्रमणको निमन्त्रणा दिनुभएको थियो । जुलाईमा भारतको विदेश सचिवमा नियुक्त हुनु भएका मिस्रीले हालै भुटानको…