Logo १७ आश्विन २०८३, शनिबार | Sun Oct 4 2026


नेपाललाई शान्ति चाहिएको छ, द्वन्द्वमा फस्न दिँदैनौं : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललाई शान्ति चाहिएको बताउनुभएको छ । बुधबार टिआरसी विधेयक सहमतिका लागि बनेको कार्यदलको प्रतिवेदन बुझ्दै प्रधानमन्त्री ओलीले कुनै प्रकारको द्वन्द्वमा नेपाल नफसोस् भन्नेमा सरकार सजग रहेको बताउनुभयो । उहाँले विधिको शासन भन्दा पर जान नसक्ने पनि बताउनुभयो । प्रधानमन्त्री ओलीले डेमोक्रेसी नहुँदा, अधिनायकवाद हुँदा, तानाशाही हुँदा, संवैधानिक बाटो, शान्तिपूर्ण…