Logo १७ आश्विन २०८३, शनिबार | Sun Oct 4 2026


आज र भोलि भारी बर्षाको सम्भावना, ३४ जिल्लामा रात्रि बस नचलाउन आग्रह

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आज र भोलि विभिन्न स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको बताएको छ । आजबाट मनसुन न्यून चापीय रेखा नेपाल नजिक सर्ने सम्भावना देखिएको र सो प्रभावले भोलिसम्म नेपालमा मनसुन सक्रिय हुने सम्भावना भएकोले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन…