Logo १५ असार २०८३, सोमबार | Tue Jun 30 2026


इलाम–२ मा भएको उपनिर्वाचनमा सुहाङ नेम्बाङ विजयी

इलाम । इलाम–२ मा भएको उपनिर्वाचनमा नेकपा (एमाले) का सुहाङ नेम्वाङ प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित हुनुभएको छ । नेपाली काँग्रेसका उम्मेदवार डम्बर खड्कालाई पराजित गर्दै २७ हजार ७ सय ७२ मतसहित प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित हुनुभएको हो । दोस्रो स्थानमा रहेका खड्काले २१ हजार ९४२ मत प्राप्त गर्दा नेम्वाङले निकटतम प्रतिस्पर्धी कांग्रेसका खड्कालाई ५ हजार…