Logo १५ असार २०८३, सोमबार | Tue Jun 30 2026


बझाङ : एमाले र काँग्रेसबीच प्रतिस्पर्धा

काठमाडैं । बझाङमा प्रदेश सभा १ मा भएको उपनिर्वाचनमा एमाले र काँग्रेसबीच कडा प्रतिस्पर्धा भइरहेको छ । दिउँसो १२.३० बजे सम्ममा एमाले र काँग्रेसको मतको अन्तर २० मात्र रहेको छ । मतगणनाको शुरुमा एमालेका दमनबहादुर भण्डारीको अग्रता थियो भने बिचमा काँग्रेसका अभिषेकबहादुर सिंहको अग्रता थियो । अहिले फेरि एमाले २० मतले अगाडि छ । २७…