काठमाडौं । राष्ट्रिय सभा सदस्यहरुले राज्यका सबै निकायहरुमा सदाचार कायम हुनुपर्नेमा जोड दिएका छन् । राष्ट्रिय सभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा सुशासनको प्रवद्र्धन गर्न राष्ट्रिय सदाचार नीति जारी गर्ने सम्बन्धमा भएको छलफलमा बोल्दै राष्ट्रिय सभा सदस्यहरुले राज्यका सबै निकायमा सदाचार कायम हुनुपर्नेमा जोड दिएका हुन् । सदस्यहरुले सदाचार नीति आवश्यक भएको…