Logo १६ असार २०८३, मंगलबार | Tue Jun 30 2026


विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्दै

काठमाडौं । आज राष्ट्रिय सभाअन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्दैछ । बैठक शुक्रबार बिहान ११ बजेबाट शुरु हुने जनाइएको छ । बैठकमा आगामी बजेट २०८१÷०८२ का सम्बन्धमा पूर्वबजेट छलफल हुनेछ ।