Logo १७ आश्विन २०८३, शनिबार | Sun Oct 4 2026


पोखरा र भैरहवा विमानस्थल सञ्चालनका लागि आवश्यक कदम चाल्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मौद्रिक नीतिबाट उत्साहित व्यवसायीको मनोबल गिर्न नदिने गरी काम गर्न निर्देशन दिनुभएको छ । मंगलबारर सिंहदरबारमा मन्त्री र सचिवहरुलाई प्रधानमन्त्री ओलीले सो निर्देशन दिनुभएको हो । प्रधानमन्त्री ओलीले मौद्रिक नीति राम्रो आएको उल्लेख गर्दै मौद्रिक नीतिबाट देशका उद्योगी व्यवसायीहरुको मनोबल बढेकाले यसलाई निरन्तरता दिनुपर्ने बताउनुभयो । उहाँले राजश्वको दर…