Logo १७ आश्विन २०८३, शनिबार | Sun Oct 4 2026


टिआरसीमा भएको सहमति उल्टिने काम नहोस् : देव गुरुङ

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का महासचिव देव गुरुङले संक्रमणकालिन न्यायसँग सम्बन्धित विधेयक (टिआरसी)मा दलहरुका बीचमा भएको सहमतीबाट पछाडी फर्किनु नहुने बताउनुभएको छ । शुक्रबार महासचिव गुरुङले विगतमा पनि पटक–पटक टिआरसीको अन्तरवस्तुमा सहमती भएपनि उल्टिने गरेको भन्दै यसपटक सहमतीबाट पछाडी फर्किनु नहुने बताउनुभएको हो । महासचिव गुरुङले विगतमा सहमती कार्यान्वयनको प्रक्रियामा जाँदा विभिन्न विषयहरु उठाएर अवरोध…