Logo १७ आश्विन २०८३, शनिबार | Sun Oct 4 2026


प्रधानमन्त्रीले मेहनत गरिराखेको देख्दा खुशी लागेको छ : गगन थापा

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्री केपी शर्मा ओलीको कामकारबाहीप्रति सन्तुष्टि व्यक्त गर्नुभएको छ । मंगलबार प्रतिनिधि सभा बैठकमा बोल्दै महामन्त्री थापाले सो कुरा बताउनुभएको हो । प्रधानमन्त्रीले मेहनत गरेको देख्दा खुशी लागेको महामन्त्री थापाको टिप्पणी थियो । उहाँले मन्त्रीहरुलाई भने २ वर्षको समय ठूलो भएकाले धेरै काम गर्न सकिने बताउनुभयो ।…