Logo १७ आश्विन २०८३, शनिबार | Sun Oct 4 2026


संघीयता, गणतन्त्र र समावेशीता मास्ने गरी संविधान संशोधन हुन्न : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सबै दलको सहमतीमा मात्रै संविधान संशोधन गरिने बताउनुभएको छ । सबै दलले कठिन संघर्ष गरेर संविधान निर्माण गरेकाले त्यसको कार्यान्वयन र परिमार्जन पनि उनीहरुबीचकै सहमतीमा मात्रै हुने प्रधानमन्त्री ओलीको तर्क थियो । बुधवार प्रतिनिधि सभा बैठकमा मुलुकको समसामयिक राजनीतिक परिस्थितिबारे आफ्नो धारणा राख्दै उहाँले संविधानलाई सर्वस्वीकार्य बनाउने उद्देश्यका साथ…