Logo १७ असार २०८३, बुधबार | Thu Jul 2 2026


सुकुम्बासी व्यवस्थापनमा सरकार सक्रिय, स्वास्थ्य जाँच गर्दै होल्डिङ सेन्टरमा सारियाे

काठमाडौं । विस्थापित सुकुम्बासीहरूको व्यवस्थापनका लागि दशरथ रंगशालामा विवरण संकलन, स्वास्थ्य परीक्षण र खानपिनको व्यवस्था गरिएको छ। काठमाडौं महानगरपालिका को समन्वयमा यो कार्य भइरहेको हो। अधिकारसम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति र उपत्यका विकास प्राधिकरणले छुट्टाछुट्टै डेस्कमार्फत विवरण संकलन गरिरहेका छन्। विवरणपछि परिवारहरूलाई विभिन्न पाँच वटा होल्डिङ सेन्टरमा सारिँदै आएको छ। हाल रंगशालामा भीड बढ्दै…