Logo १० आश्विन २०८३, शनिबार | Sun Sep 27 2026


यातायातकाे समस्या समाधानमा प्रदेश सरकार प्रतिबद्ध छ : मुख्यमन्त्री बानियाँ

काठमाडौं । मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले बागमती प्रदेशभित्र सार्वजनिक यातायातका समस्या समाधान गर्न प्रदेश सरकार व्यवसायीसँग सहकार्य गर्न तयार रहेको बताउनुभएको छ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष सरोज सिटौलासँगको भेटमा उनले दुर्घटनामा घाइतेको उपचार सहज बनाउन सरकारी अस्पतालमा ट्रमा सेन्टर विकास गर्ने र आवश्यक कानुनी व्यवस्था मिलाउने प्रतिबद्धता जनाउनुभयो । व्यवसायीहरूले ट्राफिक व्यवस्थापन, दुर्घटना…