Logo १० आश्विन २०८३, शनिबार | Sun Sep 27 2026


मानव अधिकार आयोगको सिफारिस सच्याउन माग गर्दै ओलीद्वारा निवेदन दर्ता

काठमाडाैं । पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय मानव अधिकार आयोगमा निवेदन दर्ता गराएका छन्। एमालेका केन्द्रीय सदस्य महेश बर्तौलाले बिहीबार राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष तपबहादुर मगरलाई आयोगको हरिहर भवन, पुल्चोकस्थित कार्यालयमा भेटेर पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीका तर्फबाट औपचारिक निवेदन दर्ता गराएका हुन्। बर्तौलाका अनुसार आयोगले २०८२ साल भदौ २३ र…