काठमाडाैं । प्रतिपक्ष दल नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सांसद वर्षमान पुनले वर्तमान सरकार चरम असफलतातर्फ उन्मुख भईसकेको टिप्पणी गर्नुभएको छ । प्रतिनिधिसभा बैठकमा बोल्दै उहाँले यस्ताे टिप्पणी गर्नुभएको हाे । गणेश नेपाली मृत्यु प्रकरणलाई दृष्टान्तको रुपमा पेश गर्दै उहाँले यस्ताे टिप्पणी गर्नुभएको हाे। सांसद पुनले संसद भवन अगाडि प्रेम आश्चार्यको आत्मदाह सम्बन्धि घटनाको स्मरण…