Logo २७ श्रावण २०८३, बुधबार | Wed Aug 12 2026


कांग्रेसकाे केन्द्रीय नीति प्रतिष्ठानको बैठक भाेलि बस्ने


117
Shares

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको सातौं बैठक बिहीबार भएको छ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहीबार बिहान साढे ८ बजेदेखि बैठक बस्ने भएकाे हाे। पार्टीका कायममुकायम मुख्य सचिव कृष्णप्रसाद दुलालले बिहीबार सूचना जारी गर्दै बैठकमा प्रतिष्ठानका सम्पूर्ण पदाधिकारी तथा सदस्यलाई उपस्थित हुन अनुरोध गर्नुभएकाे छ।

जारी सूचनामा बैठक तोकिएको ठिक समयमै प्रारम्भ हुने समेत उल्लेख गरिएकाे छ।