Logo २९ कार्तिक २०८३, आइतबार | Sun, Nov 15, 2026


काठमाडौं र पोखरामा ४० बढी बन्दकर्ता पक्राउ, माइक्रोबसमा तोडफोड

काठमाडौं, पोखरा, जेठ २७ । बजार बन्द गराउँदै हिँडेका ८ जना माओवादी कार्यकर्तालाई प्रहरीले पोखरामा पक्राउ गरेको छ । पोखरामा पनि बन्द प्रभाव परेको छ । निजी तथा सार्बजनिक सवारी साधन, कलकारखाना सबै बन्द छन् । बन्द आह्वानकर्ता सडकमा नदेखिए पनि सवारी साधन सञ्चालन नहुँदा बजार सुनसान जस्तै देखिएको छ । अत्यावश्यकीय सवारी साधन भने…