Logo २९ कार्तिक २०८३, आइतबार | Sun, Nov 15, 2026


गृहजिल्ला पुगेर ओलीले भने– विकासका लागि राजनीतिक स्वार्थबाट माथि उठ्नुपर्छ

दमक, जेठ २८ । प्रधानमन्त्री केपी शर्मा ओलीले विकासमा कसैले राजनीति गर्न नहुने विचार व्यक्त गरेका छन् । उनले विकास सबैको साझा मुद्दा भएकाले यसमा राजनीतिक स्वार्थभन्दा माथि उठेर काम गर्न जरुरी भएकोमा जोड दिए । झापाको दमक ६ स्थित दावगाछीमा दमक भ्यू टावरको शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले विकास योजना कार्यान्वयनसँगै मुलुक आर्थिक समृद्धिको दिशामा…