Logo २९ कार्तिक २०८३, आइतबार | Sun, Nov 15, 2026


संविधान कार्यान्वयनका लागि स्थानीय निर्वाचन आवश्यक : देउवा

भक्तपुर, जेठ २४ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधान कार्यान्वयनका लागि स्थानीय निकायको निर्वाचन आवश्यक रहेको बताएका छन् ।सहिद राधेश्याम जोन्छे स्मृति प्रतिष्ठानको चौथो वार्षिकस्मृति सभालाई सोमबार भक्तपुरमा सम्बोधन गर्दै उनले स्थानीय निकायको निर्वाचन अत्यावश्यक रहेको बताएका हुन् ।सभापति देउवाले भने–‘संविधान कार्यान्वयन सजिलो छैन । संविधान कार्यान्वयनका लागि स्थानीय निकायको निर्वाचन हुनुपर्छ । संसदीय…