Logo २९ कार्तिक २०८३, आइतबार | Sun, Nov 15, 2026


राष्ट्रिय सहमति नभइ प्रधानमन्त्री बन्नुको अर्थ छैन : दाहाल

दोलखा, जेठ २१ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले राष्ट्रिय सहमतिको सरकार बन्ने अवस्थामामात्र आफू प्रधानमन्त्री बन्ने दाबी गरेका छन् ।शुक्रबार दोलखाको चरिकोटमा आयोजित कार्यक्रममा उनले जसले जे भनेर चर्चा गरेपनि नेकपा एमालेसँग भएको ९ बुँदे सम्झौतामा पनि नेपाली कांग्रेस, मधेसीलगायत अरु दलहरुको राष्ट्रिय सरकार भएमा आफूले सरकारको नेतृत्व गर्ने सहमति भएको जिकिर गरे…