Logo १० आश्विन २०८३, शनिबार | Sun Sep 27 2026


संचारमाध्यम र राजनीतिक नेतृत्वमाथि त्रास फैल्याउने गतिविधिमा संलग्नहरूमाथि कारबाही गर्न सरकारसँग एमालेकाे माग

काठमाडाैं । प्रतिपक्ष दल नेकपा एमालेका सांसद सांसद गणेशसिंह ठगुन्नाले संचारमाध्यम र राजनीतिक नेतृत्वमाथि त्रास फैल्याउने कार्यमा संलग्नहरुमाथि कडा कारबाही गर्न सरकारसँग माग गर्नुभएको छ । प्रतिनिधिसभाकाे मंगलबार बसेकाे बैठकमा बोल्दै उहाँले यस्ताे माग गर्नुभएकाे हाे । विभिन्न संचारमाध्यम र राजनीतिक नेतृत्वको घरमा सवारी साधन तेस्र्याएर मानसिक त्रास फैल्याउने गतिविधिमा संलग्नमाथि सरकारले तत्काल कडा कारबाही…