Logo १७ आश्विन २०८३, शनिबार | Sat Oct 3 2026


एमाले सचिवालय बैठक बस्दै

काठमाडौँ । नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । आइतबार साँझ ५ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा सचिवालय बैठक बोलाइएको प्रचार तथा प्रसार विभागले जनाएको छ । बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुने जनाइएको छ । यसैगरि आजको बैठकमा एमालेले पार्टी कार्यालय बनाउन व्यवसायी मीनबहादुर गुरुङले दान दिएको जग्गाका बारेमा आलोचना हुन थालेपछि प्रधानमन्त्री केपी…