Logo १२ असार २०८३, शुक्रबार | Fri Jun 26 2026


एसईई पूरक परीक्षाको तालिका सार्वजनिक

काठमाडौं । परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले एसइई पूरक परीक्षाको तालिका सार्वजनिक गरेको छ । सोमबार बसेको राष्ट्रिय परीक्षा बोर्डको निर्णय अनुसार आगामी साउन २३ गतेदेखि सुरु गर्ने गरी आज तालिका सार्वजनिक गरेको छ । २०८० साल चैत्र १५ गते देखि सञ्चालन भएको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा नियमित परीक्षार्थीको रूपमा सम्मिलित भई ग्रेड…