Logo १२ असार २०८३, शुक्रबार | Fri Jun 26 2026


चुनौतिको चाङमा नयाँ गठबन्धन

काठमाडौं । पछिल्लो पटक चार महिना अघि बनेको गठबन्धन फेरि भत्किएको छ । नेपाली कांग्रेस र नेकपा एमालेबीच नयाँ गठबन्धन बनेसँगै डेढ वर्ष लामो सत्ता यात्राबाट माओवादी केन्द्र बाहिरिएको छ । अब मुलुकका दुई ठूला दल सत्ता सहयात्रा गर्ने भएका छन् । शेयर मार्केटमा यो खबरले उछाल ल्याएको छ भने राजनीतिक बजार पनि गर्माएको छ…