काठमाडौं । नेपाली कांग्रेस र नेकपा एमालेबीच नयाँ सत्ता गठबन्धन हुने निर्णयको असर देशको केन्द्रीय सचिवालय सिंहदरबारमा राम्रैसँग परिसकेको छ । प्रधानमन्त्री पुष्पकमल दाहालको सरकार अहिले पनि पूर्ववत् अवस्थामा रहे पनि अधिकांश मन्त्रालयहरु भने मन्त्रीविहीन देखिन्थे । बुधबार सिंहदरबार परिसरभित्र रहेका विभिन्न मन्त्रालयहरुमा पुग्दा अधिकांश मन्त्रालयहरु मन्त्रीविहीन पाइए । मन्त्रीहरुका कार्यकक्ष बाहिर रहेका नेमप्लेटमा “बाहिर”…