Logo १२ बैशाख २०८३, शनिबार | Sat Apr 25 2026


जनतामा तत्काल आशा जगाउने योजना कार्यान्वयन गर्न सम्बन्धित निकायलाई प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले उत्पादन वृद्धि, रोजगारी सृजना हुनेजस्ता जनतामा तत्काल आशा जगाउने योजनाहरु तत्काल अघि बढाउन सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ । मंगलबार लगानी बोर्ड बैठकमा बोल्दै प्रधानमन्त्री दाहालले अर्थमन्त्री वर्षमान पुन, मुख्य सचिव डा. वैकुण्ठ अर्याल र लगानी बोर्डका सिईओ सुशिल भट्टलाई सो निर्देशन दिनुभएको हो । प्रधानमन्त्री दाहालले निजी क्षेत्रलाई विश्वासमा…