Logo १० आश्विन २०८३, शनिबार | Sun Sep 27 2026


व्यावसायिक लागत घटाउन र कानूनी दोहोरोपना अन्त्य गर्न आधा दर्जन ऐन खारेज गरिँदै

काठमाडाैं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मुलुकको अर्थतन्त्रमा व्याप्त ‘ओभर रेगुलेसन’ र कानूनी दोहोरोपना अन्त्य गर्न केही नेपाल ऐन संशोधन र खारेज गर्न बनेको विधेयक ल्याइएको बताउनुभएको छ ।  प्रतिनिधि सभामा ‘अर्थ सम्बन्धी केही नेपाल ऐनलाई संशोधन र खारेज गर्न बनेको विधेयक’ माथि सांसदहरूले उठाएका जिज्ञासाको जवाफ दिँदै उहाँले यस्तो स्पष्ट पार्नुभएको हो । अर्थमन्त्री…