Logo १० आश्विन २०८३, शनिबार | Sun Sep 27 2026


उद्योग र श्रम क्षेत्रमा नीतिगत सुधारको खाँचो छः सांसद थेबे

काठमाडाैं । प्रतिपक्ष दल नेकपा (एमाले) का सांसद क्षितिज थेबेले मुलुकको औद्योगिक विकास र श्रमिकको हितका लागि संसदीय समितिले नीतिगत सुधारमा केन्द्रित हुनुपर्ने बताउनुभएको छ । बिहीवारको प्रतिनिधि सभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्दै सांसद थेबेले केवल भौतिक संरचनाको अनुगमनमा मात्र सिमित नभई सरकार, उद्यमी र श्रमिक–तीनवटै पक्षलाई…