Logo १ भाद्र २०८३, सोमबार | Mon Aug 17 2026


बागमतीका मुख्यमन्त्री बाँनियाले दिए राजीनामा


325
Shares

काठमाडाैं । वागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बाँनियाले राजिनामा दिनुभएकाे छ ।

संसद्मा विश्वासको मत नपाउँने भए पछि उनले राजिनामा दिनुएकाे हाे । बागमती प्रदेश सभामा हाल १०४ सदस्य छन्। जसमा बहुमतका लागि ५३ सांसदको समर्थन आवश्यक हुन्छ।

कांग्रेसका ३६ र हाल सरकारमा सहभागी हाम्रो नेपाली पार्टी (हानेपा) को दुई गरी ३८ सांसद मात्रै आफ्नो पक्षमा देखेपछि मुख्यमन्त्री बानियाँले राजीनामा दिनुभएकाे हाे ।