काठमाडौं । प्रतिनिधिसभाकी उपसभामुख रुबीकुमारी ठाकुरलाई स्वास्थ्यमा समस्या आएपछि किष्ट मेडिकल कलेजमा भर्ना गरिएको छ। अस्पताल स्रोतका अनुसार उनलाई आज बिहान बेहोसी अवस्थामै उपचारका लागि ल्याइएको थियो। हिजो राति ज्वरो आएको र बिहान अस्पताल आइपुग्दा सुगरको स्तर अत्यन्तै कम देखिएको जनाइएको छ। हाल भने होस फर्किएको चिकित्सकले बताएका छन्। प्रारम्भिक उपचारपछि उनको स्वास्थ्य अवस्था स्थिर…