Logo १७ असार २०८३, बुधबार | Thu Jul 2 2026


प्रधानमन्त्री बालेन्द्र शाहलाई पक्राउ गर्न माग

काठमाडाैं । काठमाडौँका विभिन्न सुकुम्बासी बस्तीमा सरकारद्वारा डोजर चलाएर हटाउने अभियानप्रति युवाहरूले कडा आपत्ति जनाएका छन्। जेनजी मुभमेन्ट नेपालले वक्तव्य जारी गर्दै प्रधानमन्त्री वालेन्द्र साहमाथि आत्महत्या दुरुत्साहनको आरोपमा कानुनी कारबाही गर्न माग गरेको छ। थापाथली, मनोहरा, सिनामंगल र बल्खु क्षेत्रमा भएको डोजर कारबाहीका कारण दुई जनाले आत्महत्या गरेको उल्लेख गर्दै मुभमेन्टले यसलाई राज्य आतंकको परिणाम…