काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले आगामी महिनामा हुन लागेको स्थानीय तहको उपनिर्वाचनका लागि एक नगरप्रमुख र दुई वडाध्यक्षका उम्मेदवारको नाम सार्वजनिक गरेको छ । केही दिनअघि एमालेको नगर समितिले कीर्तिपुर नगरप्रमुखमा डा सुरेन्द्र मानन्धर र वडा नं १ तथा वडा नं ४ मा बद्री बुढाथोकीलाई सर्वसम्मत सिफारिस गरेको थियो । आज कीर्तिपुरमा भएको…