Logo १६ बैशाख २०८३, बुधबार | Thu Apr 30 2026


आर्थिक विकास र समृद्धि ल्याउनसके मात्रै शान्ति प्रक्रिया साँचो अर्थमा टुंगिन्छ : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले संक्रमणकालीन न्यायलाई टुंग्याउँदै राजनीतिक स्थायित्वको जगमा आर्थिक विकास र समृद्धि ल्याउनसके मात्रै शान्ति प्रक्रिया साँचो अर्थमा टुंगिने बताउनुभएको छ । मंगलबार नेपाली कांग्रेसले आयोजना गरेको गिरिजाप्रसाद कोईरालाको १०० औं जन्म जयन्तीको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उपमहासचिव ज्ञवालीले यस्तो बताउनुभएको हो । उपमहासचिव ज्ञवालीले शान्ति प्रक्रियाका विभिन्न आयामहरुमध्ये गणतन्त्र…