काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले अहिलेको सरकार कांग्रेसको बलमा रहेको बताउनुभएको छ । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै नेता सिटौलाले यस्तो बताउनुभएको हो । नेता सिटौलाले प्रधानमन्त्री केपी शर्मा ओली कांग्रेसको बलमा सरकारमा रहनुभएको बताउनुभयो । उहाँले कांग्रेसको सहारामा प्रधानमन्त्री बन्नुभएकाले कांग्रेस बेगर एक्लै अगाडि बढ्न नसक्ने बताउनुभयो । नेता सिटौलाले अहिलेको…