Logo १२ बैशाख २०८३, शनिबार | Sun Apr 26 2026


विगतमा जारी भएका निर्देशनलाई एकीकृत बनाउने काम जारी छ : अध्यक्ष ओझा

काठमाडौं । नेपाल बीमा प्राधिकरणका नवनियुक्त अध्यक्ष शरद ओझाले प्राधिकरणबाट विगतमा जारी भएका निर्देशनहरुलाई एकीकृत स्वरुपमा ल्याउने काम भइरहेको बताउनुभएको छ । आइतवार काठमाडौंमा ‘बीमा क्षेत्रको अबको बाटो’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले विमकहरुले प्राधिकरणबाट विगतमा जारी भएका निर्देशनहरु एकीकृत रुपमा ल्याइदिन गरेको मागको सम्बोधनका लागि प्राधिकरणले काम गरिरहेको बताउनुभएको हो । अध्यक्ष ओझाले आफू…