काठमाडौं । पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाले सरकारले सबै उद्यमी व्यवसायीलाई समान रुपले कारोबार र प्रतिष्पर्धा गर्ने मौका दिने बताउनुभएको छ । शुक्रबार काठमाडौंमा आयोजित नेपाल उद्योग तथा व्यवसायी महासंघको तेस्रो महाधिवेशनलाई सम्बोधन गर्दै पूर्वअर्थमन्त्री खतिवडाले सरकारले कुनै निश्चित उद्योगी व्यवसायीको पक्षमा नीति निर्माण नगर्ने बताउनुभयो बताउनुभयो । उहाँले अर्थतन्त्रमा देखिएका कानूनी जटिलतालाई समाधान गर्न सरकार…