Logo १४ आश्विन २०८३, बुधबार | Wed Sep 30 2026


आगामी निर्वाचनमा भाग नलिए राजनीतिक दल बहिर्गमन हुने छन्: आयुक्त भण्डारी

काठमाडौं। निर्वाचन आयोगले आगामी फागुन २१ गतेको निर्वाचनमा भाग नलिए राजनीतिक दलहरू मुलुकमा गर्ने राजनीतिक योगदानबाट बहिर्गमन हुने जनाएकाे छ। आयोगमा मंगलबार आयोजित एक कार्यक्रममा आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले यस्तो बताउनुभएकाे हाे । नेकपा एमाले लगायतका केही दलहरूले निर्वाचनप्रति देखाएको बेवास्तालाई उहाँले संकेत गर्दै तोकिएको प्रतिनिधि सभा सदस्यको अग्रिम निर्वाचन अर्थात् परिस्थितिले…