Logo १४ आश्विन २०८३, बुधबार | Wed Sep 30 2026


नेपालको सबै भन्दा अहंकारी प्रधानमन्त्री भएको अध्यक्ष नेपालकाे आराेप

काठमाडाैं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले केपी ओली नेपालको सबै भन्दा अहंकारी प्रधानमन्त्री भएको आराेप लगाउनुभएकाे छ। काठमाडौंमा बुधबारदेखि शुरु भएको पार्टी केन्द्रीय कमिटीको तेस्रो पूर्ण बैठकमा बोल्दै उहाँले यस्ताे आराेप लगाउनुभएकाे हाे। अध्यक्ष नेपालले एमाले विभाजन गरेर नेकपा एस बनाउने कुराको औचित्य पुष्टि नभएकाे भन्ने कुरा ओली सामु आत्मसमर्पण गर्नुबाहेक अरु केही…