Logo २५ आश्विन २०८३, आइतबार | Mon Oct 12 2026


राष्ट्रिय सभाका सचिव अर्यालले दिए पदबाट राजीनामा (विज्ञप्तिसहित)


1.6k
Shares

काठमाडौं। राष्ट्रिय सभाका सचिव डा. सुरेन्द्र अर्यालले पदबाट राजीनामा दिनुभएकाे छ।

राष्ट्रपति रामचन्द्र पाैडेलले मंगलबार एक जारी विज्ञप्ति जारी गर्दै सचिव अर्यालले राजीनामा दिएको बताउनुभएको हाे।

राष्ट्रपति पाैडेलले सेवा र शर्त सुविधा सम्बन्धी ऐन, २०७५को दफा ६ को खण्ड (क) बमोजिम मिति २०८२/०७/११ गतेदेखि लागू हुनेगरी स्वीकृत हुन आफ्नो पदबाट लिखित रुपमा सचिव अर्यालले राजीनामा दिएकाे जानकारी गराउनुभएकाे छ।