Logo १४ आश्विन २०८३, बुधबार | Wed Sep 30 2026


माओवादी केन्द्रसँग छिटै पार्टी एकता गर्ने पक्षमा निर्णय आउँछ: जगन्नाथ खतिवडा

काठमाडाैं । नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष जगन्नाथ खतिवडाले नेकपा माओवादी केन्द्रसँग छिटै पार्टी एकता हुने दावी गर्नुभएको छ। केन्द्रीय कमिटी बैठक स्थलमा शुक्रबार सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले यस्तो दावी गर्नुभएकाे हाे। उहाँले एकीकृत समाजवादी, माओवादी केन्द्र र समाजवादी पार्टी नेपाल एकीकरण गर्नका लागि पूर्ण विश्वासका साथ लागिपरेको समेत बताउनुभयो । बैठकमा सम्मानित नेता झलनाथ खनालले…