Logo १४ आश्विन २०८३, बुधबार | Wed Sep 30 2026


एकीकृत समाजवादी फुटकाे संघारमा

काठमाडौं । नेकपा एकीकृत समाजवादीका पोलिटब्यूरो सदस्य धर्म निरौला अब सम्मानित नेता झलनाथ खनाल पनि नेतृत्वबाट बिदा हुनुपर्ने बताउउनुभएकाे छ। काठमाडाैंमा शनिबार नेकपा माओवादी केन्द्रसँग पार्टी एकता गर्ने निर्णयपछि अलगै पार्टी बनाउनका लागि बैठक बस्नु अघि उहाँले सञ्चारकर्मीसँग कुरा गर्दै अब नेतृत्व महासचिव घनश्याम भुसालले गर्नुपर्ने बताउनुभएकाे हाे। नेता खनाल संरक्षक भएर बसेर महासचिव भुसाल…