काठमाडौं । सरकारले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाएको छ । सोमबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले भूमि व्यवस्था तथा सहकारीमन्त्री सहकारीमन्त्री बलाराम अधिकारीले घिसिङलाई पदबाट हटाउने निर्णय गरेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो–‘आजकै मितिबाट लागू हुनेगरी पदबाट हटाइएको हो । पटकपटक स्पष्टिकरण सोध्दा पनि उहाँले चित्तबुझ्दो जवाफ दिन सक्नुभएन । घिसिङको कामकारबाहीप्रति…